भिडियो बुझ्नुहोस्।सबटाइटल बनाउनुहोस्।
भिडियो इम्पोर्ट गरेर अनुवाद गरिएका सबटाइटलसँग हेर्नुहोस् वा दुई भाषामा सबटाइटल बनाउनुहोस्। शब्द, देखिने समय र शैली मिलाउनुहोस्, अनि सबटाइटलसहितको भिडियो वा SRT अथवा WebVTT फाइल एक्सपोर्ट गर्नुहोस्।
App Store बाट डाउनलोड गर्नुहोस्हेर्नुहोस्। बुझ्नुहोस्।


हेर्नुहोस्।बुझ्नुहोस्।
पूरै भिडियोका लागि दुई भाषामा सबटाइटल स्वतः बनाउनुहोस्।
हरेक वाक्य सुधार्नुहोस्।देखिने समय मिलाउनुहोस्।

तपाईंका सबटाइटल।तपाईंको शैली।

सबटाइटल थप्नुहोस्।भिडियो साझा गर्नुहोस्।
सबटाइटल एक्सपोर्ट गरेर अरू भिडियो एडिटरमा काम जारी राख्नुहोस्।
सबटाइटलसहितको भिडियो
सबटाइटललाई भिडियोमै जोड्नुहोस्, ताकि सबै प्लेयरमा उस्तै देखियोस्।
SRT
सबटाइटल र तिनको समयसम्बन्धी जानकारी अरू भिडियो एडिटरमा प्रयोग गर्नुहोस्।
WebVTT
वेबमा राखिएका भिडियोमा आफ्ना सबटाइटल थप्नुहोस्।